Namaste Icon
Ad

स्पेनसँग जर्मनीको लज्जास्पद हार

स्पेनसँग जर्मनीको लज्जास्पद हार

काठमाडौं । युइएफ नेसन्स लिग फूटबलमा स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६-० गोलले पराजित गरेको हो। स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो। यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनलमा पुगेको हो।

 

Ad

सम्बन्धित समाचारहरु

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

एटलान्टासँग लिभरपुरको लज्जास्पद हार

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुल पराजित भएको छ। गएराति सम्पन्न समूह डीको अन्तिम खेलमा लिभरपुल एटलान्टा सँग २-० गोल अन्तरले पराजित भएको हो ।

सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो। त्यसपछि उसलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad