# भर्खरै
Namaste Icon
Ad

‘नेकपा आखिर कोदो र तोरीको मिश्रण हो, न तेल दिन्छ न पिठो’

‘नेकपा आखिर कोदो र तोरीको मिश्रण हो, न तेल दिन्छ न पिठो’

काठमाडौं । जनत समाजबादी पार्टीका युवा नेता उत्तम अधिकारीले प्रधानमन्त्री ओलिको कार्यशैलीले गर्दा नेकपा भित्रै विवाद भइरहनु नौलो कुरा नभएको बताएका छन । दर्पण दैनिकसँग कुरा गर्दै नेता अधिकारीले नेकपा आखिर कोदो र तोरीको मिश्रण हो भन्ने कुरामा दूईमत नरहेको बताएका हुन । उनले भने, ‘न त तेल दिन्छ न पिठो यस्ले कोल रुपि देशनै जाम गरिरहेको छ, न त जनतालाइ बिकास न देशलाई बिकास दियो ।’

यो दूईतिहाइको सरकारको पालामा भ्रष्ट्रचारले देश थिलथिलो बनेको, दण्डहिनता बढेको, अपराध कर्म बढेको, कालाबजारी घुसखोरी मात्रै मौलाएको, डन र माफियाहरुलाइ मात्रै काखि च्यापेको र जनजीवन जन–जिबिकाको सवालमा सरकार आलमलिएको नेता अधिकारीको आरोप छ ।

ओलिले नाकाबन्दीको बेलामा देखाएको अडानका कारण राष्ट्रबादी कहलियका थिए भन्दै नेता अधिकारीले जनताले ओलिको राष्ट्रवादी चरित्रको कारण जनता अलमलमा परेर दुई तिहाई नजिक भोट दिएको स्मरण गराए । उनले भने, ‘जनताले जे सोचेर मत दिएका थिए त्यो त उनको नक्कली राष्ट्रवाद भएको जनताले बुझिसकेका छ्न ।’ साँथै नेता अधिकारीले नेकपाले बहुमतको दम्भ देखार जनमतको खिल्ली उडाइरहेको समेत आरोप लगाए ।

Ad

सम्बन्धित समाचारहरु

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ईलामको सन्दकपुरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ। नम्बर १ प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषि राज्यमन्त्री राम रानाले सोमबार बीओपीको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ।

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

बिरामी छोराको उपचारका लागि हारगुहार गर्दै कार्की

उदयपुर । कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृत्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थलिएका छन । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad
Ad