Namaste Icon
Ad

युवा नेता चन्द्र लामा खेलकुद बिभागको केन्द्रीय सदस्यमा

युवा नेता चन्द्र लामा खेलकुद बिभागको केन्द्रीय सदस्यमा

काभ्रे । नेपाली कांग्रेस काभ्रेका महाधिवेशन प्रधिनिधी तथा युवा नेता चन्द्र लामा नेपाली कांग्रेसको खेलकुद बिभागको केन्द्रीय सदस्यमा मनोनीत भएका छन । उक्त जिम्मेवारी पाएपछि नेता लामाले पार्टीले दिएको सबै जिम्मेवारी पर्ण रुपमा पालना गरी पार्टीलाई सधै अग्रपंक्तिमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका ।

लामो समय देखि नेपाल कंग्रेसमार्फत समाजमा योगदान दिंंदै आएका लामाले नेपाली खेलाडीहरुलाई विश्वसामु चिनाउने काम तर्फ आफू सधै लागि रहने प्रस्ट पारे ।

Ad

सम्बन्धित समाचारहरु

गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण कार्यक्रम

सुनसरी । डिजिटल आदर्श गढी निर्माण अभियानमा लागेका भएका साथसाथै खेलकुदलाई विकास गर्दै रंगशाला निर्माण गर्न अहोरात्र खटिरहेका गढी गाउँपालिकाका युवाहरुले गढी गाउँपालिकामा बृहत रक्तदान तथा पुरस्कार बितरण समारोह समपन्न भएको छ। डिजिटल आदर्श गढी निर्माण समुह गढीको आयोजनामा बुधवार गढी गाउँपालिका स्थित छिटाहामा भएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको छ । रेडक्रस सोसाईटी नेपालको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा यूथ फर ब्लडका यूवाहरु प्रबिण अग्रहरी, बिकास स्र्वणकार, लेसन साँपकोटा, मनिसा साहले रक्तदानको महत्वको बारेमा जानकारी दिए ।

नगरपालिकाले नै दिएन दुई वष सम्म कामदारको ज्याला

नगरपालिकाले नै दिएन दुई वष सम्म कामदारको ज्याला

डडेल्धुरा । जिल्लाकाे परशुराम धाममा धार्मीक महोत्सव लागेको दुई वर्ष हुँदा समेत कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ परिगाउँ स्थित परशुराम धाममा १ माघ २०७५ मा लागेको महोत्सवमा काम गरेको ज्याला कामदारले नपाएका हुन् । आर्थिक अबस्था कमजोर भएर साँझ बिहानको छाँक टार्न समस्या भएको समयमा महोत्सव लाग्दा काम पाएका स्थानीय पारिश्रमिक गरे बाफतको ज्याला नपाउँदा चिन्तित बनेका छन् । घरको काम काज छोडेर महोत्सवमा चर्पीदेखि गेट सम्म बनाउने काम गरेको भएपनि पारिश्रमिक बाफतको पैसा नपाएको देबेन्द्र चन्दले गुनासो गरे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad