Namaste Icon
Ad

६ वर्षको उमेरमै ‘सिक्स प्याक', विश्वभर चर्चा

६ वर्षको उमेरमै ‘सिक्स प्याक', विश्वभर चर्चा

एजेन्सी । सुगठित शरीर भएका व्यक्तिलाई मन नपराउने व्यक्ति त सायदै हुन्छन्। त्यसमाथि ‘सिक्स प्याक’ सुगठित शरीरको अर्को मापक बनेको छ। धेरै व्यक्ति जिम गरेर र विभिन्न प्रकारका अभ्यासहरुबाट आफ्नो शरीरलाई आकर्षक बनाउनुका साथै पेटमा सिक्स प्याक पनि निकाल्ने प्रयासमा हुन्छन्।

सिक्स प्याकका लागि निकै मेहनत गर्नुपर्छ। महिनौँसम्मको कठिन अभ्यासले मात्रै शरीरमा त्यस खालको बनोट देखापर्छ। यस्तो महत्वपूर्ण अभ्यास गरेर मात्रै निकाल्न सकिने सिक्स प्याक एक ६ वर्षीय बालकले निकालेका छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

आरत होसेनी नामका ईरानी बालक आफ्नो सिक्स प्याकका कारण चर्चामा छन्। यीनै कुनै सामान्य बच्चा होइनन्, सामाजिक संजालमा यीनको बेग्लै चर्चा हुने गरेको छ। साथै यीनी आफ्नो सिक्स एब्सका कारण मात्रै नभई फुटबल खेलाडीका रुपमा पनि चर्चित छन्। साथै उनी जिम्न्यास्टिकका कारणसमेत चर्चित छन्।

Ad

सम्बन्धित समाचारहरु

डाक्टरले विरामीकी पत्नीसँग सम्बन्ध राखेपछि, ३५ करोड जरिवाना

एजेन्सी । आफ्नी पत्नीसँग सम्बन्ध कायम गरेपछि एक व्यक्ति डिप्रेशनको शिकार भए । उनी डिप्रेशनको उपचारका लागि डाक्टर कहाँ जान लागे । तर, पछि उनै डाक्टरसँग उनकी पत्नीको अफेयर चलिरहेको थियो । यसैकारण ती व्यक्तिको वैवाहिक सम्बन्ध बिग्रियो ।

क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप

क्यालिफोर्निया । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२४ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad
Ad
Ad