Namaste Icon
Ad

बेहुलीले लगाएको सारी मन नपरेपछि....

बेहुलीले लगाएको सारी मन नपरेपछि....

काठमाडौं । भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भागेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् । उनीहरुले प्रेमपछि विवाह गरेका थिए । यो घटना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

हासनका एसपी श्रीनिवास गौडानका अनुसार रघुकुमार र संगीताले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । जब विवाह हुँदै थियो तब संगीता सारी लगाएर मञ्चमा आएकी थिइन् । उनले लगाएको सारी मन नपरेपछि रघुकुमार त्यहाँबाट फरार भएका थिए । रघुकुमारका आमा बुबाले संगीताले लगाएको सारी निम्न क्वालेटिको भएको कारणले रघुकुमार भागेको बताएका छन् । पुलिसले रघुकुमारलाई धोका दिएको भन्दै केश दर्ता गराएको छ । एजेन्सीको सहयोगमा

Ad

सम्बन्धित समाचारहरु

कोरिया जान रोकिएको प्रकृया तत्काल खुल्ने, रोस्टर अवधि ६ महिना थपिँदै

सोउल (कोरिया) । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरू हुने भएको छ। त्यस्तै, कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ।

गर्ल्स होस्टलमा चितुवा छिरेपछि....

गर्ल्स होस्टलमा चितुवा छिरेपछि....

काठमाडौं । सोमबार बिहानै भारतको गुहावटीस्थित गर्ल्स होस्टलमा चितुवा छिरेपछि त्रासको अवस्था सिर्जना भएको छ । होस्टलको मालिक बस्ने सबैभन्दा तल्लो तलामा चितुवा देखिएको आसाम राज्यको गुहावटी प्रहरीले बताएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad