Namaste Icon
Ad

विषाक्त मदिरा सेवनले ६ जनाको मृत्यु, १५ जना गम्भीर

विषाक्त मदिरा सेवनले ६ जनाको मृत्यु, १५ जना गम्भीर

एजेन्सि । भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण अन्य १५ जना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मृतकका परिवारका अनुसार बिहीबार साँझ गाउँको एक पसलबाट उनीहरुले मदिरा किनेका थिए। प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ।

 

Ad

सम्बन्धित समाचारहरु

बेलायतले दियो कोरोना विरुद्धको भ्याक्सिन प्रयोग गर्न अनुमति

लन्डन। कोरोनाविरुद्धको भ्याक्सिन फाइजरको प्रयोग गर्न बेलायतले अनुमति प्रदान गरेको छ। बेलायतको औषधि नियमनकारी निकाय मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले फाइजरको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।

हङकङमा फेरि बढ्दै कोरोना संक्रमित

हङकङमा फेरि  बढ्दै कोरोना संक्रमित

हङकङ । हङकङमा मंगलबार ८२ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो केही समययता यहाँ फेरि तीव्र गतिमा कोरोना भाइरस फैलिएको देखिएको हो। मंगलबार देखिएका संक्रमितमध्ये २३ संक्रमितको कन्ट्याक्ट ट्रोसिङ गर्न नसकिएको बताइएको छ। यस्तै ३२ संक्रमित व्यक्तिहरु धेरैमा संक्रमणको कारक बन्ने देखिएको छ, किनभने उनीहरु डान्सबार तथा सिंगिङ भेन्युजस्ता भीडभाड हुने क्षेत्रमा गएका थिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad