Namaste Icon
Ad

थप १६७४ जनामा कोरोना पुष्टि, २४०९ जना सक्रिय संक्रमित

थप १६७४ जनामा कोरोना पुष्टि, २४०९ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६७४ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा शनिबार थप ‍७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।

नेपालमा हालसम्म १६ लाख ५२ हजार ४३ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये २४ हजार ९ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा १ लाख ९३ जहार ३२५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा भने २ हजार ३२३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ।

Ad

सम्बन्धित समाचारहरु

थप १३४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

थप १३४३ जनामा कोरोना पुष्टि, १३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

गोकर्णमा एक महिने शिशुसहित आमा मृत फेला, श्रीमान् अचेत अवस्थामा

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नयाँ पाटीमा एक महिला उनकी एक महिनाकी छोरीसहित आज बिहान मृत अवस्थामा भेटिएकी छन्। गोकर्णेश्वर नगरपालिका वडा–२ नयाँ पाटीमा बस्दै आएकी २७ वर्षकी पेम्बी शेर्पा एक महिनाकी छोरीसहित मृत फेला परेकी महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad

Ad
Ad
Ad
Ad
Ad
Ad