Namaste Icon
Ad

बदली हुने, पानी नपर्ने

बदली हुने, पानी नपर्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा सोमबार बिहानैदेखि माैसम सामान्य बदली भएको र बाँकी ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साेमबार दिउँसो पनि मध्य र पूर्वका केही ठाउँमा सामान्य बादल लागे पनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन्।

अहिले कुनै पनि मौसम प्रणाली सक्रिय नरहेकोले तत्काल पानी पर्ने सम्भावना नरहेको पनि अर्यालले बताए ।

Ad

सम्बन्धित समाचारहरु

अबको ३ दिन बदली र वर्षा

अबको ३ दिन बदली र वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ

काठमाडौं । अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad