Namaste Icon
Ad

श्रीमान‌ अफेयर अकैंसँग भेटेपछि, गोप्य अंगमा.......

श्रीमान‌ अफेयर अकैंसँग भेटेपछि, गोप्य अंगमा.......

एजेन्सी । श्रीमान‌्को जीवनमा अर्की एक युवतीको प्रवेश भएपछि श्रीमतीले बदलामा प्रेमिकाको गोप्य अंगमा खुर्सानीको धुलो भरिदिएकी छन् । यो घटना भारतको अहमदाबादको हो । २२ वर्षीया युवतीले आफ्नो श्रीमान‌्की नयाँ प्रेमिकाको गोप्य अंगमा खुर्सानीको धुलो भरिदिएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीमतीले तीन महिलाको सहायतामा श्रीमान‌्की नयाँ प्रेमिकाको गोप्य अंगमा खुर्सालीको धुलो राखिदिएकी हुन् ।

पीडित महिलाले आफ्नो गोप्य अंगमा गिरीश गोस्वामी नामका व्यक्तिकी श्रीमतीले गोप्य अंगमा खुर्सानी राखिदिएको भन्दै पुलिसमा उजुरी दिएकी छन् । गिरीशसँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको युवतीले बताएकी छन् । दुई महिना पहिलेदेखि गिरीश र युवतीबीचको भेटवार्ताका बारेमा श्रीमतीलाई जानकारी प्राप्त भएको थियो । छिमेकी तीन महिलाको सहयोगमा योजना बनाएर उनले युवतीको गोप्य अंगमा खुर्सानीको धुलो राखिदिएको पुलिसले जनाएको छ ।

 

युवतीले आफुलाई अपहरण गरेर गोप्य अंगमा खुर्सानी छरिदिएको पुलिसमा दिएको जाहेरीमा उल्लेख छ । गोस्वामीकी श्रीमतीले यो घटनाको भिडियो बनाएर भाइरल बनाएकी छन् । युवतीको गोप्य अंगमा खुर्सानी हाल्ने गोस्वामीकी श्रीमतीसहित तीनजना महिलालाई पक्राउ गरिएको पुलिस अधिकारी जेय राठवाले बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

काठमाडौं । विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्कोले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ । यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

एजेन्सी । यौन कर्मलाई अपराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग होस् भन्ने हेतुले एक क्रिमिनल डिफेन्स वकिलले आफैंले पनि पार्टटाइम यौनधन्दा गर्ने खुलासा गरेकी छन् । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad