Namaste Icon
Ad

फेसबुकले लगायो भन्टा र आरुमा प्रतिबन्ध

फेसबुकले लगायो भन्टा र आरुमा प्रतिबन्ध

काठमाडौं । फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा कायम राख्न भन्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ ।

अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न नपाइने भएको हो । भान्टा तथा आरुको आकारले अश्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्समाथि प्रतिबन्ध लगाएको हो ।

कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले यौन प्रतिनिधित्वका लागि प्रयोग गरिएको भन्दै पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा यस्ता इमोजीमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

विवाहपछिको जिवन सुखमय बनाउन के गर्ने ?

काठमाडौं । विवाहिता जोडिको बानि मिल्नु भन्दा पनि सहमति मिल्नु आवश्यक हुन्छ । एक पार्टनरमा रिसाउने बानी छ भने अर्कोले फकाउन सक्नुपर्छ । यस्तो भएमा वैवाहिक जीवन प्रगाढ सम्बन्धमा परिणत हुन्छ । यदि तपाईं र पार्टनरको बानी, स्वभाव र व्यक्तित्व एउटै छ भने यसले तपाईंको सम्बन्ध निकै राम्रो बनाउन सक्छ । विवाहले मानिसको व्यक्तित्वमा समेत स्थायी परिवर्तन ल्याइदिन्छ । विवाहपछि मानिसहरुमा बाहिर घुम्ने र स्वतन्त्रतामा कमी आउने गर्दछ । जसलाई केहिले विवाहपछिको बाधक मान्दछन् ।

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

एजेन्सी । यौन कर्मलाई अपराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग होस् भन्ने हेतुले एक क्रिमिनल डिफेन्स वकिलले आफैंले पनि पार्टटाइम यौनधन्दा गर्ने खुलासा गरेकी छन् । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad