Namaste Icon
Ad

सस्तो मूल्यमा नोकिया सी१ स्मार्टफोन नेपाली बजारमा

सस्तो मूल्यमा नोकिया सी१ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ । ३६५ दिनको रिप्लेसमेन्ट सुबिधा भएको यस स्मार्टफोनको बजार मुल्य ६,४९९ रहेको छ । नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटकले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सी१ ग्राहकहरुद्वारा अत्याधिक रुचाउने विश्वास व्यक्त गरेको छ ।


यस फोनमा १जीबी, १६जीबीको स्टोरेज रहेको छ, जसमा माइक्रो एसडी ६४जीबीसम्मको प्रयोग गर्न सकिनेछ । नोकिया सी१ मा २५०० एमएएच रिमुभेबल ब्याट्री रहेको छ । नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सीम राख्न सकिन्छ ।


यसमा एलटीई सपोर्ट नभएर ३जी सपोर्ट रहेको छ । र साथै यसले वाइफाई ४ सपोर्ट गर्दछ । यो फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ । यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनकालागि राम्रो कुरा हो । साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३६५ दिन को ग्यारेन्टी सुबिधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन् ।

 

Nokia C1 (Rocket) now available in Nepal

Nokia latest Android One Best smartphone, the Nokia C1 now available in Nepal with 365 days Replacement Guarantee. It comes with an affordable Price of Nrs. 6,499/-

 

The phones features a 5.45- inches display with 480 x 960px resolution. The panel here is an IPS one which is protected by the toughened glass to protect the screen from potential scratches. On top of the display, you can see a selfie camera which is a 5MP shooter and an LED flash.

 

Design

Nokia C1 poweredby1.3 GHZ quad-core CPU.Features an average 2,500 mAh removable battery to power the low power display and it charges over Micro USB port. ThePhone comes bearing 1GB RAM and 16GB inbuilt storage. The storage can further be expanded by a microSD card up to 64GB.

 

As for other features of the device, FM radio and dual SIM support. However, there is no LTE support as the max it goes is 3G. The phone supports WiFi 4 as well.

 

The major focus of the phone is the fact that it runs on the Android 9 Go edition. The Go apps will help reduce data usage and will take less storage, which is a good thing for entry-level smart phones.

 

Along with the reasonable price, the company is offering 365 days replacement Guarantee on the bar phones as well. It comes in high quality, strong capacity and attractive looks.

 

Nokia C1 Specifications

  • Body:6 x 71.4 x 8.7 mm
  • Display:45 inches IPS LCD panel
  • Resolution:480 x 960 pixels, 18:9 ratio
  • Chipset:MediaTekHelio A22; 12nm Mobile Platform
  • CPU:Unknown Quad-core 1.3 GHz
  • RAM:1GB
  • Storage:16GB (expandable up to 64 via a microSD card)
  • Software & UI:Android 9 (Pie) Go edition
  • Rear Camera:5MP with LED flash
  • Front Camera:5MP with LED flash
  • Audio: 5mm headphone jack, FM Radio
  • Connectivity:Dual-SIM (Nano), MicroSD card,

                         WiFi 802.11 a/b/g/n, Bluetooth 4.2, MicroUSB 2.0

  • Battery:2,500

 

 

Ad

सम्बन्धित समाचारहरु

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदालिन सक्नेछन् । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।

नेपाल टेलिकमको एम्बेसडरमा पूर्व कप्तान पारस खड्का

नेपाल टेलिकमको एम्बेसडरमा  पूर्व कप्तान पारस खड्का

काठमाडौँ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काको संयुक्त हस्ताक्षरपछि खड्का एम्बेसडर चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad