Namaste Icon
Ad

शर्मिलाको ‘हावा चल्यो’ सार्वजानिक (भिडियो सहित)

शर्मिलाको ‘हावा चल्यो’ सार्वजानिक (भिडियो सहित)

काठमाडौँ । सर्जक शर्मिला तामाङको ‘हावा चल्यो ’म्युजिक भिडियो डिजिटल बजारमा सार्वजानिक भएको छ । उक्त म्युजिक भिडियो राजधानीमा भएको विमोचन कार्यक्रमसँगै सार्वजानिक भएको हो ।

‘पान खायो मायाले चुना हालेर’ ‘ठुली कान्छी’ लगायत थुप्रै गीतहरूमा आवाज दिइसकेकी शर्मिलाले अहिले आफ्नै शब्द संगीत र स्वरमा ‘हावा चल्यो’ बोलको गीत लिएर आएकी छन ।

चर्चित निर्देशक शिव विकको निर्देशन रहेको भिडियोलाई छ्याङ्कार अजय रेग्मिको छ्याङ्कन र पदम सुबेदीको सम्पादन रहेको छ । सुरज घिसिङ र सुजु श्रेष्ठको अभिनय रहेको सो म्य्जिक भिडिय यो भिडियो हेर्न पाइने छ भिडियोलाई शर्मिला तामाङको आफ्नै युटुब च्यानलबाट बजारमा आउँदै छ ।

Ad

सम्बन्धित समाचारहरु

इन्द्र केसीकाे ‘तिम्रो मनको छानो...’ मा अर्जुन बुढा र दिपु शाही (भिडियो सहित)

काठमाडौं । गायक इन्द्र केसी र गायिका माया बिसीको स्वरमा रहेको गीत ‘तिम्रो मनको छानो....’ ले दर्शक श्रोताको माया पाउदै गएको छ । अर्जुन बुढा नामक युट्युव मार्फत सार्वजनिक भएको उक्त गीतले निकै नै सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा इन्द्र केसीको शब्द तथा पदम विसीको संगीत रहेको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad