Namaste Icon
Ad

संसारकै तेज स्मरण शक्तिमा कालिकोटका विजयको रेकर्ड

संसारकै तेज स्मरण शक्तिमा कालिकोटका विजयको रेकर्ड

काठमाडौँ । कालिकोटको दुर्गम गाउँमा जन्मेका विजय शाहीले च्याम्पियन्स बुक अफ वल्ड रेकर्डस मार्फत विश्व कीर्तिमान काय गर्न सफल भएको छन् । १९ वर्षको उमेरमै संसारकै सबैभन्दा सुपरफाष्ट स्मरण उल्टो सुल्टाे नम्बर बाई पहिलो रेकर्ड १ मिनेटमा ७० शब्दको रेकर्ड कायम गरेका हुन् ।

शाहीले पुनः ३० सेकेन्डकाे रेकर्ड पनि बनाउन सफल भएको छन् । शाहीले आफ्नो अर्को रेकर्ड ३० सेकेन्डमा १०२ शब्द स्मरण गर्दै उल्टो सुल्टाे र क्रमबद्ध याद गरेर पनि विश्व रेकर्ड बनाउन सफल भएको बताएको छ । उनले विश्व रेकर्ड कायम गरे संगै उनलाई सुर्खेत विरेन्द्र नगरपालिकामा भब्य अभिनन्दन सहित स्वागत गरिएको छ । नगरपालिकाका मेयर देव कुमार सुवेदी लगाएत स्थानीयवासीले भब्य स्वागत गरेको थिए ।

बाल्यकालमा खासै तेज दिमाग नभए पनि अहिले उनलेे कलेज टप हुदै एम विविए डाक्टरको किताब समेत लेखिसकेकाे बताएका छन् । उनलेे मार्च १४ मा रिसर्चका लागि अमेरिकाको नासा जाने तयारी भएको समेत बताएका छन् । उनलेे भने फाेल्डर बनाउने याद गर्न सक्ने लाखौंलाई टिप्स दिने समेत बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

महरा रिहा भएपछि रोशनीको प्रतिक्रिया, ‘दुबैले न्याय पायौँ’

काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् । शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए ।

बिरामी नानू दानीको उपचार गर्न सहयोग

बिरामी नानू दानीको उपचार गर्न सहयोग

काठमाडौं । हाम्रो नारेश्वर हामी घलाङ्गी टिमको अभियान मार्फत टिचिङ अस्पतालमा किड्नीको पत्थरीको अपरेशन गराईरहेकी नानू दानीलाई रु ४०,००० सहयोग गरेको छ । गोरखा नगरपालिका ३ निवासी आदरणिय दाजु गोपाल दानीकी जीवन संङ्गिनी नानू दानी को उपचारमा सहयोग स्वरुप उक्त रकम टिचिङ अस्पताल को प्राङ्गणमा एक कार्यक्रमका बीच प्रदान गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad