Namaste Icon
Ad

नवराजले ल्याए ‘झम्के साँझै (भिडियो सहित)

नवराजले ल्याए ‘झम्के साँझै (भिडियो सहित)

काठमाडौँ । गायक नवराज घोरासैनीको ‘झम्के साँझै’ बजारमा आएको छ । डिएआर मुभिजले गायक घोरासैनी र आँसु मगरको स्वरमा सजिएको ‘झम्के सांझै’ लोक दोहोरी गीत बजारमा ल्याएको हो ।


डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा सो म्युजिक भिडियोमा लय र शब्द माधब बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।
काजिश श्रेष्ठको निर्देशनमा बनेका उक्त भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा र कजिश श्रेष्ठले अभिनय गरेका छन् । अजय रेग्मीले छायांकन गरेको सो म्युजिक भिडियोमा छन दिपक बिष्टले सम्पादन गरेका छन् । भिडियो

Ad

सम्बन्धित समाचारहरु

इन्द्र केसीकाे ‘तिम्रो मनको छानो...’ मा अर्जुन बुढा र दिपु शाही (भिडियो सहित)

काठमाडौं । गायक इन्द्र केसी र गायिका माया बिसीको स्वरमा रहेको गीत ‘तिम्रो मनको छानो....’ ले दर्शक श्रोताको माया पाउदै गएको छ । अर्जुन बुढा नामक युट्युव मार्फत सार्वजनिक भएको उक्त गीतले निकै नै सकारात्मक प्रतिक्रिया पाएको छ । गीतमा इन्द्र केसीको शब्द तथा पदम विसीको संगीत रहेको छ ।

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । नायक अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध ठगी गरेको अभियोगमा उजुरी परेको हो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad