# भर्खरै
Namaste Icon
Ad

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

यौनकर्मबाट ३ हप्तामै ६० लाख कमाइ, श्रीमानले मतलब नगर्ने

एजेन्सी । यौन कर्मलाई अपराधको श्रेणीबाट बाहिर निकाल्न सहयोग होस् भन्ने हेतुले एक क्रिमिनल डिफेन्स वकिलले आफैंले पनि पार्टटाइम यौनधन्दा गर्ने खुलासा गरेकी छन् । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सले एक टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा यस्तो बताएकी हुन् ।

क्याथरिन एक बच्चाकी आमा हुन् । उनले केसीसीआइ टिभी च्यानलसँग कुरा गर्दै नेवादाको एक वेश्यालयमा उनले मात्रै ३ हप्तामा ६० लाख रुपैयाँ कमाएकी थिइन् । उनले करिब ३ वर्ष पहिले पार्टटाइम यौनधन्दा सुरु गरेकी थिइन् । अमेरिकाका नेवाडामा, जहाँ क्याथरिन काम गर्छिन्, यौनधन्दालाई कानुनी मान्यता दिइएको छ ।

क्याथरिनका अनुसार उनका पतिलाई यो कामबाट कुनै समस्या छैन । उनले ४ महिना पहिले मात्र एक बच्चा जन्माएकी छिन् । बच्चा जन्मिएपछि उनले केही समयको लागि यौनधन्दा छाडेकी छिन् ।

क्याथरिनका अनुसार जति हामी यौनधन्दाको बारेमा कुरा गर्छौं, उत्ति नै यसलाई अपराधको श्रेणीबाट निकाल्न सहयोग प्राप्त हुन्छ । पत्नीको यौनधन्दाको विषयमा पति जोनले पनि यसबारे आफूले धेरै मतलब नगर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

के हो राति आकाशमा देखिएको चम्किलो वस्तु ? यसो भन्छ नेपाल एष्ट्रोनोमिकल सोसाइटी

 काठमाडौँ । बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ।

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई जेल सजाए

सौतालाई फेसबुकमा घोडा भन्ने महिलालाई  जेल सजाए

ऐजेन्सी । आफ्नै सौतालाई घोडा भनेका कारण लण्डनकी एक महिलालाई दुई वर्षको जेल सजाए भएको छ । पूर्व श्रीमानकी नयाँ श्रीमतीलाई फेसबुकमा ‘घोडा’ भनेपछि ५५ वर्षिया लाहे साहराभेसलाई दुई वर्षको जेल सजाय सुनाइएको हो । उनका पूर्व श्रीमान्को मृत्यु भएपछि अन्तिम संस्कारमा सामेल हुन दुबई पुगकी उनलाई दुबईको एयरपोर्टबाटै पक्राउ गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad