# भर्खरै
Namaste Icon
Ad

राष्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार!

राष्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार!
मिन राज जिसी (मिलन)

गरीब भएपनि स्वाभिमानी, रास्ट्रभक्ती नेपाली हौं !
कुनै रास्ट्रधाती अनुदान-सम्झौतामा झुक्दैनौ सरकार !
बिस्तारै चेतनाको बिकास सगै हामी नेपाली मिलिजुली
बिकास र जनताको सेवामा निरन्तर लागेकै छौ सरकार !!

हामिलाइ राम्ररी थाहा छ बिदेशमा बिकास कसरी भाको छ भनेर,
भ्रष्ट-दलाल र माफियाको न्यूनीकरण र अन्त्य भएर हो सरकार !
फाटेकै लाउछौ, सिस्नो-खोले बरु मकैको भात खान्छौ !
तर,रास्ट्र हित बिपरित MCC कुनै हालतमा मान्दैनौं सरकार !!

बरु,  हाम्रो नुनिलो खुन र अमिलो पसिनाको गन्धको कमाइबाट सहयोग दिन्छौ !
तर, रास्ट्रघाती, अनुदान-सम्झौता कुनै हालतमा मान्दैनौं सरकार !!


"जय नेपाल र हामी नेपाली" #जय #चन्द्र #सुर्य

Ad

सम्बन्धित समाचारहरु

के अर्थ ?

के अर्थ ?

संगीता सुवेदी, बुटवल

बाबुकी आमालाई चिठ्ठी

बाबुकी आमालाई चिठ्ठी

प्रभात रावत

Ad

प्रतिक्रिया दिनुहोस

Ad