# भर्खरै
Namaste Icon
Ad

आदिवासी जनजाति आरक्षण कोटामा कम्युनिष्ट सरकारले हस्तक्षेप गर्यो – सुमन पाण्डे

आदिवासी जनजाति आरक्षण कोटामा कम्युनिष्ट सरकारले हस्तक्षेप गर्यो – सुमन पाण्डे

काभ्रे । नेपाल बिधार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेले कम्युनिष्ट सरकारले आदिवासी जनजातिको आरक्षण कोटामा हस्तक्षेप गरेको आरोप लगाएका छन । खानीखोला गाउपालिका ६ साल्धाराको कोदाखोरीयामा श्री शक्ति शुभ मंगल गुम्बाद्रारा आयोजित बृहत ल्होसार तथा सांस्कृतिक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

पाण्डेले सरकारीकोटा पर्ने लोकसेवा आयोग लगायत अन्य विभिन्न आयोगमा कम्युनिष्ट सरकारले हस्तक्षेपको कार्यले झन जनतालाई सामन्तको अवसरबाट वञ्चित गर्न खोजेको बताए । उनले अब देशमा आफ्नो कला र संस्कृतिको संरक्षण गर्न आँफै ले नगरे सरकारको आशा नर्गन सबैलाई आग्रह गरेका छन् । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलकारहरूको बेजोड प्रस्तुती रहने बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा १३ इण्डोनेसियन

ललितपुर । लकडाउनको समयमा अचानक ललितपुरमा भेटिएका १३ जना इन्डोनेसियनलाई गोदावरी भिलेज रिसोर्ट पुर्याईएको छ । बुधबार राति प्रहरीद्वारा इमाडोलस्थित मस्जिदमा पुर्याईएका उनीहरुलाई गोदावरी पठाईएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गर्यो सवारी पास वितरण बन्द

धुन्चे । जिल्ला प्रशासन कार्यालय रसुवाले लकडाउनका वेला सवारीसाधन पास दिन बन्द गरेको छ । अत्यावश्यक सेवामा भन्दा बढि दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad