# भर्खरै
Namaste Icon
Ad

एक गोललै बनायो विजयी

एक गोललै बनायो विजयी

काठमाडौँ । स्पेनिश ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा कप्तान लिओनल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ । बार्सिलोनाको लागि मेसीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ । उता, एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २७ खेलबाट ४७ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । समान खेलबाट ४५ अंक जोडेको सेभिया पाँचौं स्थानमा छ ।

Ad

सम्बन्धित समाचारहरु

रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोनबाट निधन

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

२४ वर्षीय फूटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

२४ वर्षीय फूटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

काठमाडौं । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad