# भर्खरै
Namaste Icon
Ad

मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना

मेघगर्जन सहित चट्याङ र वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले सोमबार जारी गरेको पूर्वानुमानमा हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नरहेको उल्लेख छ । साथै, हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आज देशको पुर्वी पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । साथै राति पनि देशभर मौसम सामान्यतया सफा रहनेछ।

Ad

सम्बन्धित समाचारहरु

कोरोना रोकथाम कोषमा हिमानी कोषद्वारा २ करोड सहयोग

कोरोना रोकथाम कोषमा हिमानी कोषद्वारा २ करोड सहयोग

काठमाडौँ । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कसले लगायो विशंखुनारायणको सामुदायिक जङ्गलमा आगो ?

कसले लगायो विशंखुनारायणको सामुदायिक जङ्गलमा आगो ?

ललितपूर । गोदावरी नगरपालिका वडा नं २ विशंखुनारायणमा रहेको पात्लेछाप सामुदायिक जंगलमा सोमबार साँझ आगलागी भएको छ । साझ ४ बजेबाट जंगलको माथिल्लो भाग डाँडाकटेरीक्षेत्रको विभिन्न ठाउँमा आगलागी देखिएपछि सबै स्थानीयहरुले गएर ३ घण्टापछि आगो निभाएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad