# भर्खरै
Namaste Icon
Ad

नदीको पानी पिउन बाध्य

नदीको पानी पिउन बाध्य

भेरी नगरपालिका– १० आलीस्थित गाउँकी सुनिता बुढा भेरी नदीमा पिउने पानी भर्दै । यहाँ खानेपानी सुविधा नहुँदा गाउँका बासिन्दा भेरी नदीको पानी पिउने बाध्य भएका छन् ।

तस्वीरः हेमन्त केसी– रासस

Ad

सम्बन्धित समाचारहरु

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधानमन्त्रीलाई दार्चुलाको कोसेली

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) हस्तान्तरण गर्दै मार्मागाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महता । यस क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन हुने गरेको छ ।

आगमन कक्षमा बुद्धको मूर्ति

आगमन कक्षमा बुद्धको मूर्ति

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा राखिएको बुद्धको मूर्ति ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad