# भर्खरै
Namaste Icon
Ad

विचौलियाका कारण उत्पादन नष्ट

विचौलियाका कारण उत्पादन नष्ट

धादिङ । बेनिघाटरोराङ गाउँपालिका– ५ विशालटारका कृषक केशवराज नहर्कीले लगाएको मुलाले बजारमा मूल्य नपाएपछि जोतेर नष्ट गर्दै । विचौलियाले प्रतिकिलो रु तीनमा खरीद गरी स्थानीय बजारमा रु ४० मा बिक्री गरेका छन् । तस्वीर - सीताराम अधिकारी, रासस

Ad

सम्बन्धित समाचारहरु

बिपन्नलाई तरकारी वितरण

बिपन्नलाई तरकारी वितरण

बासुदेब गिरी,प्युठान । प्युठान नगरपालिका ९ गुरिगाउ कोलछापा बस्तीका दैनिक ज्यालादारी काम गरि दैनिकी गुजारा गर्ने बिपन्न परिवारलाई तरकारी वितरण गरिएको छ ।

झरुवारासीका १००० बढी कृषकलाई वडा कार्यालयले बाँड्यो तरकारीको बीउ

सन्तोष दाहाल, ललितपुर । गोदावरी नगरपालिका वडा नं १३ झरुवारासीले वडाभित्र बसोबास गर्ने १००० बढी किसानलाई तरकारीको बीउबिजन वितरण गरेको छ । वडाको नीति तथा कार्यक्रमअन्तर्गत आर्थिक चालु वर्ष २०७६/०७७ मा बिनियोजन गरिएको बजेटबाट नै सबै किसानलाई उक्त बीउबिजन वितरण गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad