# भर्खरै
Namaste Icon
Ad

अन्जु पन्तको ‘बाटो मोड्यौ तिमिले’ सार्वजनिक (भिडियो सहित)

अन्जु पन्तको ‘बाटो मोड्यौ तिमिले’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘बाटो मोड्यौ तिमि’ले सार्वजनि भएको छ । रामप्रसाद ढकालको शब्द रहेको गीतमा राहरी न्यौपानेको संगीत रहेको छ ।

रामहरी न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा छायाँकन सन्तोष कार्किको रहेको छ भने मुरली धिमाल, पेसला र सजनाको अभिनय रहेको छ । डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस ।

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad