# भर्खरै
Namaste Icon
Ad

सँस्कृतिमा आधारित ‘खाँडो’ को भिडियो बजारमा

सँस्कृतिमा आधारित ‘खाँडो’ को भिडियो बजारमा

काठमाडौँ । डीएआर मुभिज एण्ड फिल्म्स प्रालिले नेपाली संस्कृति झल्काउने म्युजिक भिडियो ‘खाँडो’ बजारमा ल्याएको छ । नेपाली कला सँस्कृति विकृतितर्फ लम्कदै गर्दा यस्ता साँस्कृतिक पहिचान बोक्ने सामाग्री बजारमा ल्याईएको हो ।

नेपाली सँस्कृति अनुसार विशेषत क्षेत्रीय बिवाहमा परम्परागत रुपमा खाँडो जगाउने गरिन्थ्यो जहाँ राजा, हिन्दुत्व झल्काउने सम्पुर्ण देवी देउता साक्षी राखी खाडो जगाइन्छ तर अचेल यो संस्कृति लोप हुँदै गएकोले सर्जक शिवनारायण जोशीले संस्कृति उत्थानको लागि सहयोग पुर्याउने उद्देश्य लिई डीएआर मुभिज एण्ड फिल्म्ससँग सहकार्य गरेर बिदुर आपगाई र माधब थापाको संयुक्त पहलमा यो भिडियो निर्माण गरिएको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad