Namaste Icon
Ad
Ad

किशु गुरुङ र कुमार ल्वागुनको आवाजमा आयो ‘लेकैमा फुल्यो...’ (भिडियो सहित)

किशु गुरुङ र कुमार ल्वागुनको आवाजमा आयो ‘लेकैमा फुल्यो...’ (भिडियो सहित)

काठमाडौं । गायिका किशु गुरुङ र कुमार ल्वागुनको आवाजमा नँया पुर्बेली गीत ‘लेकैमा फुल्यो...’ सार्वजनिक भएको छ । गायिका किशु गुरुङको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द कुमार ल्वागुनको रहेको छ । चन्द्रकला राईले संगीत भरेको सो गीत पारश मुकारुङले एरेन्ज गरेका हुन ।

Ad

सम्बन्धित समाचारहरु

रिता केसीले ल्याईन 'बनको चरी बनैमा' (भिडियो सहित)

रिता केसीले ल्याईन  'बनको चरी बनैमा' (भिडियो सहित)

काठमाडौं । गायिका रिता केसीको नयाँ गीत 'बनको चरी बनैमा' सार्वजनिक भएको छ । उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको लिरिक्स तथा राज कुमार बगरको संगित रहेको छ ।

रहेनन् वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

रहेनन् वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी

काठमाडौं। बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको आइतबार बिहान निधन भएको छ । । उनी ललितपुरको कुसुन्तीमा छोरी ज्वाँईसँगै बस्दै आएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad