Namaste Icon
Ad
Ad

नेकपा ललितपुरले कोरोना संक्रमितलाई आवश्यक परे पार्टी कार्यालय भवन उपलब्ध गराउने

नेकपा ललितपुरले कोरोना संक्रमितलाई आवश्यक परे पार्टी कार्यालय भवन उपलब्ध गराउने
पार्टी कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान भवन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ललितपुरले आफ्नो जिल्ला कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान भवनको तेश्रो तल्ला आवश्यक परे कोभिड -१९ रोकथामका निमित्त क्वारेण्टाईनको लागि उपलब्ध गराउने जानकारी दिएको छ ।

कोरोना भाईरसबाट विश्व नै संकटमा रहेको यो क्षणमा आफू बचौं र अरुलाई पनि बचाउँ भन्ने मूल उद्देश्यका साथ् मानवीयताको नाताले कोरोना संक्रमित बिरामी राख्नका लागि उपलब्ध गराउने निर्णय भएको पार्टी जिल्ला कार्यालय सचिव पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् । कार्यालयले २०७२ को महाभूकम्पको समयमा पनि भुकम्प प्रभावितलाई बस्नको लागि उक्त भवन उपलब्ध गराएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

बाँके दुर्घटनाका चालक, सहचालक र घाईतेहरुको नाम सार्वजनिक

काठमाडौँ। गयराती बाँकेको राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा गाडी दुर्घटनामा परी घाइते भएका २१ जनाको नाम ठेगाना नेपाल प्रहरीले सार्वजनिक गरेको छ। मृतकमा भने हाइस चालक र सहचालकको मात्र परिचय खुलको छ।

मध्यराति बाँकेमा सडक दुर्घटना - ११ को मृत्यु, २२ जना घाईते

 पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा मध्यराति १२ बजेतिर गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad