# भर्खरै
Namaste Icon
Ad

चीनमा भेटियो ‘हान्ता भाइरस’ : एकको मृत्यु

चीनमा भेटियो ‘हान्ता भाइरस’ : एकको मृत्यु

एजेन्सी । चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको बेला ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण एक जनाको मृत्यु भएको ग्लोबल टाइम्सले जनाएको छ ।

ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ । चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार घोषणा गरेका हुन्। स्थानीय अस्पतालमा ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad