# भर्खरै
Namaste Icon
Ad

रुसमा ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने

रुसमा ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने

एजेन्सी । कोरोना भाईरस कोभिड १९ ले विश्वभर सन्त्रास मच्चाईरहेका बेला रूसमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्व विभागका अनुसार रुसको सुदूरपूर्वी कुरिल टापु केन्द्रबिन्दु भएर ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

शक्तिशाली भूकम्प गएका कारण पूरै क्षेत्र थर्कमान भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहे पनि प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad