# भर्खरै
Namaste Icon
Ad

कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रालयले माग्यो एक सय नर्स र ३४ डाक्टर(सूचनासहित)

कोरोना उपचारका लागि स्वास्थ्य मन्त्रालयले माग्यो एक सय नर्स र ३४ डाक्टर(सूचनासहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कामका लागि एक सय ३४ जना डाक्टर र नर्स नियुक्त गर्ने भएको छ। मन्त्रालयले एक सय जना नर्स र ३४ जना डाक्टरलाई करारमा नियुक्त गर्न लागेको हो। यसका लागि मन्त्रालयले आवेदन माग गरेको छ।

यस्तो छ सूचना

Ad

सम्बन्धित समाचारहरु

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

ललितपुर । ललितपुर चेम्बर अफ कर्मशले पाटन अस्पताललाई १२ सेट पिपिई प्रदान गरेकाे छ । चेम्बर अफ कर्मश ललितपुरका महासचिव सुविन बज्राचार्यले मङ्गलबार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डां विष्णु शर्मालाई साे सामग्री हस्तान्तरण गरेका हुन् ।

बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी बागलुङकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad