Namaste Icon
Ad
Ad

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीलाई अक्सिजन दिन थालियो

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीलाई अक्सिजन दिन थालियो

लण्डन । बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ। कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्। उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको दाबी गरेका छन्।

Ad

सम्बन्धित समाचारहरु

ट्रम्पसँग अमेरिकी राष्ट्रपतिको चुनाव लड्दै जो बाइडेन

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्र्याटीक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।

अमेरिकामा हिंसा भड्कियोः सेना परिचालनको तयारी

अमेरिकामा हिंसा भड्कियोः सेना परिचालनको तयारी

एजेन्सी । अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ । न्युयोर्कको फिफ्त एभेन्युमा लुटपाट भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad