# भर्खरै
Namaste Icon
Ad
Ad

मेरो माईक्रोफाईन्स सिम्रौनगढ शाखाद्धारा आर्थिक सहयोग

मेरो माईक्रोफाईन्स सिम्रौनगढ शाखाद्धारा आर्थिक सहयोग

दिपेन्द्र जयसवाल, बारा । सिम्रौनगढ नगरपालिकामा रहेको मेरो माइक्रोफाइनान्सले २५ हजार आर्थिक सहयोग गरेको छ । सिम्रौनगढ स्थित कन्कालिमाई माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका ५७ जनाको खाना र आवश्यक सामाग्रीको लागि पचिस हजार रुपैया सहयोग गरेको हो ।

संस्थाका अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवहाले नगरपालिकाका उप मेयर रिमा देवी कुशवाहालाई चेक हस्तान्तरण गरेको लघुबित्तका शाखा प्रबन्धक अजित मण्डलले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई सहयोग गरेको छ।

'सार्वजनिक खर्च र आम्दानी गर्दा विवेकशील मन प्रयोग गर्नुपर्छ'

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया गरेको छ । सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शि बनाउने र हालको अवस्थाका विषयमा भएको उक्त छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पुर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेश प्रसाद शिवाकोटीसहित आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad