Namaste Icon
Ad
Ad

गायक बाबु जिम्बाको 'लकडाउन ब्याटल' सार्वजनिक (भिडियो सहित)

गायक बाबु जिम्बाको 'लकडाउन ब्याटल' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । केहि साता अगाडी मात्र कोरोना बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक सङ्गीतकार तथा निर्देश बाबु जिम्बाले फेरि नयाँ गीत बजारमा ल्याएका छ्न । कोरोनाको कारण यतिबेला बिश्वनै लकडउन मा भएको बेला जिम्बाले लकडाउन र कोरोना सम्बन्धित गीत नै ल्याएक छ्न । उनले यस पटक भने कोरोनाको नेपाली नाम रुघाखोकी भएको सन्देस दिएका छ्न ।

रुघाखोकी अर्थात कोरोना सम्बन्धित नै गीत भय पनि कै फरक रूपमा प्रस्तुत गरेको अर्थात ब्याटल गीति सिर्जना गरको बताए । उनले लकडाउन ब्याटल बोलको गीत सेवा फिलिम्सबाट बजारमा ल्याएका छन । गीतमा स्वर बाबु जिम्बा, कर्साङ लामा र आकाश लामाको रहेको छ, भने गीतमा लय तथा शब्द बाबू जिम्बाकै रहेको छ ।

दर्पण दैनिकसँग कुरा गर्दै उनले यो माहामारी को बेला मा दर्शक श्रोतालाई गीत मार्फत सन्देश दिन खोजेको र घरमै बस्दा बस्दा दिक्क भएको बेलामा नयाँ गीतले मनोरञ्जन समेत दिने हुनाले गीत बजारमा ल्याएको बताए । जिम्बाले आफ्नो अरु सिर्जना जस्तै माया गरि प्रतीक्रिया दिन समेत दर्शक श्रोतालाई आग्रह गरेका छन् । उनले सम्पूर्ण नेपाली हरु लाई घरमै बसि लक डाउनको पालना गरि सुरक्षित रहन अनुरोध गरेका छन ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad