Namaste Icon
Ad
Ad

आमासँगको आलिया भट्टको पुरानो तस्वीर चर्चामा

आमासँगको आलिया भट्टको पुरानो तस्वीर चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले निकै छोटो समयमा आफ्नो पहिचान बनाएकी छिन् । दमदार अभिनयका कारण उनले दर्शकको ध्यान तानेकी सफल भएकी हुन् ।

पछिल्ला दिनमा आलिया ऋषि कपूरको नि’धनपछि लगातार रणवीर कपूरको परिवारसँग देखिएकी छिन् । केही समययता रणवीर र आलिया डेटिङ गरिरहेका छन् ।

यसैबीच सामाजिक सञ्जालमा आलियाका एक पुरानो तस्वीर भाइरल भएको छ । उक्त तस्वीरमा उनी आफ्नी आमा सोनी राजदानसँग छिन् । आलिया अहिलेको भन्दा मोटी पनि देखिन्छिन् ।

यो तस्वीर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छ । कतिपयले उनले पछिल्लो समय आफूलाई फिट राखेको भन्दै तारिफ गरेका छन् भने कतिपयले पुरानो तस्वीरलाई मजाक बनाएका छन् ।

आलियाले अभिनय गरेका फिल्म ‘ब्रह्मास्त्र’, ‘सडक २’, ‘आरआरआर’, ‘गुंगूबाई काठियाबाडी’ र ‘तख्त’ रिलिजका क्रममा छन् ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad