Namaste Icon
Ad
Ad

झन् राम्री निता

झन् राम्री निता

काठमाडौ । नायिका निता ढुंगाना नेपाली चलचित्रकी एक सफल अभिनेत्री हुन् । उनले राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् । निताले अभिनय गरेका चलचित्रहरु रुमा दबाब, हाम्रो माया जुनी जुनीलाई, नोटबुक, मसान, निर्भय, छ एकान छ र पछिल्लो चलचित्र पंचायत हो ।

उनले चलचित्र पंचायतमा उत्कृष्ट अभिनेत्रीमा पुरस्कार जित्न सफल भएकी थिइन् । सामाजिक सञ्जालमा कुर्ता लगाएको आफ्नो सुन्दर तस्वीर राख्दै निताले आफुलाई कुर्तावाली भनेकी छिन् । खैरौ रंगको हल्का कर्लि गरेको कपालमा सजिएर खैरो कुर्तामा निकै आर्कषक देखिएकी छिन् । उनको तस्वीरलाई फरक फरक पोजले अझै थप सुन्दर देखाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad