Namaste Icon
Ad
Ad

सेतो कुर्तामा आकर्षक स्वेता

सेतो कुर्तामा आकर्षक स्वेता

काठमाडौ । उत्कृष्ट अभिनय र सौन्दर्यकी नायिका स्वेता खड्का मोडलिङबाट २०१० मा चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन् । ‘कहाँ भेटिएला’ फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गरेकी स्वेता, उनको पहिलो फिल्म नै सर्वोत्कृष्ट चलचित्रको सुचीमा पर्न सफल भयो । अहिले उनी लकडाउनले फुर्सदमा छिन् ।


पति श्रीकृष्ण श्रेष्ठको निधन पछि सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन् । श्रीकृष्णको सम्झनामा क्यान्सर अस्पताल बनाउने घोषणा पनि गरेकी स्वेताले आज इन्स्टाग्राममा आकर्षक गहना सहित सेतो रंगको कुर्ता लगाएको निकै सुन्दर तस्वीर सार्वजनिक गरेकी छिन् ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad