# भर्खरै
Namaste Icon
Ad
Ad

भारतको चेन्नैइमा अस्ताए समाजसेवि युवा गणेश बोगटी

भारतको चेन्नैइमा अस्ताए समाजसेवि युवा गणेश बोगटी

काठमाडौं । भारतको चेन्नैइमा रहेका सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव तथा समाजसेवि युवा गणेश बोगटीको आकस्मिक मृत्य भएको छ । सामान्य पेट दुख्ने समस्या आयो भनेर अस्पत्ताल जादै गर्दा उनको मृत्यु भएको हो ।

डोटी जिल्ला सायल गाउपलिका ५ पटाकानी निवासी हाल चेन्नैइमा प्भमि भ्ििभलतयात ष्लमष्ब उखत तिम मा १२ बर्ष देखी कम्पनीमा सेकयुरिटीको काम गर्दै आएका थिए। कार्यरत बोगटीले समाजसेवा सक्रिय थिए । उनको घरमा ३ छोरा श्रीमती र आमा छन ।

Ad

सम्बन्धित समाचारहरु

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

नेपालका मानव अधिकारकर्मी राउतलाई भारतमा सम्मान

चित्रकुमार कार्की, काठमाडौं । सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो । नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरेको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमाणपत्र पत्र सहित सम्मान गरिएको हो ।

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन अनुरोध

लण्डन । नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad