Namaste Icon
Ad
Ad

अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश

अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश

काठमाडौं । विश्व कै ठुलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता बनेका छन । उपाधि नजिक पुगे पनि उनलाई जस्ट सामले पछी पार्दै अमेरिकन आइडल बनेकी छन् ।

एक पछी अर्को नाइनटिजको गित गाएर दर्शकको मन जित्दै आएका दिबेशलाई नेपालीले मात्र हैन अमेरिकीले समेत उपाधिको दाबेदारको रुपमा हेरेका थिए । तर आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएकी हुन् ।

दिबेश फस्ट रनरअप भए पनि इतिहास मै अमेरिकन आइडलको यो स्थान सम्म पुग्ने नेपाली उनि नै पहिलो हुन् । उनि आज भन्दा ६ वर्ष अगाडी सन् २०१४ मा मात्र अमेरिका गएका थिए । उनको घर भने काठमाडौँको रविभवनमा हो ।

Ad

सम्बन्धित समाचारहरु

'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'

काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा 'घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्'' भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट सुरु गरेको छ । कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउनमा स्वःस्फूर्त रुपमा टिकटक, फेसबुकसहितका सामाजिक सञ्जालमा भिडियो बनाएर अपलोड गर्ने क्रम बढेसँगै स्टेट एट मिडियाले डिजीपेको सहकार्यमा यसैलाई अवसरमा रुपान्तरण गर्न ‘डिजीपे– लकडाउन्स गट ट्यालेन्ट’ प्रतियोगिता आयोजना गरेको हो ।

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad