# भर्खरै
Namaste Icon
Ad
Ad

ललितपुरका कोरोना सङ्क्रमित चिकित्सक रहेको खुलासा

ललितपुरका कोरोना सङ्क्रमित चिकित्सक रहेको खुलासा

ललितपुर। मंगलबार ललितपुरमा पहिलो पटक कोरोना भाईरस सङ्क्रमण पुष्टि भएका २६ वर्षीय पुरुष स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको पाईएको छ। स्वाब संकलनको क्रममा उनको ललितपुर ठेगाना भनी उल्लेख गरिएको छ।

कन्ट्याक्ट ट्रेसिङका लागि कपिलवस्तु गएका उनी काठमाडौँ फर्केपछि क्वारेन्टाइनमा बसेका र अहिले टेकु अस्पतालको आइसोलेसनमा रहेको स्रोतले जानकारी दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

जब विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु हुन्छ, क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन्

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

दिपेन्द्र जयसवाल,बारा। नेपालको चौथो कोरोना संक्रमित मृतकका परिवारका सबै १२ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ। बाराको करैयामाई गाउँपालिका ७ उमजनका उनीहरुको जेठ १४ मा घरमै स्वाब संकलन गरिएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad