Namaste Icon
Ad
Ad

दलितमाथि सरकारले विभेद गर्यो - मीन बिश्वकर्मा

दलितमाथि सरकारले विभेद गर्यो - मीन बिश्वकर्मा

काठमाडौं । कांग्रेस नेता तथा सांसद मीन बहादुर बिश्वकर्माले नीति तथा कार्यक्रममा दलित समुदायका मुद्दाहरु सरकारले सुन्नै नचाहेको बताएका छन । सांसद बिश्वकर्माले यो सरकार रहे सम्म दलित समुदायले उठाएका मुद्दाहरु ओझेलमा पर्ने टिप्पणी गरेका छन । उनले भने, दलित माथीका धेरै घटनासंग जोडिन्छ, तर दलित माथिको घटना लाई अत्यन्तै सामान्य ढंगबाट लिने गरेको धेरै घटना हुन्छ दलितका घटना मानव अधिकार संग जोडिदैन सरकारले यस्ता घटना लाई सामान्य तरिका लिने गरेको छ । सांसद बिश्वकर्माले नीति तथा कार्यक्रममा संविधानले दिएको दलित समुदायको हकको बिषयमा धारा ४० लाई समेत सरकारले छुन नसकेको दावि गरे ।

यस बिषयमा प्रधानमन्त्रीको बिशेषता नीति कार्यक्रमको जवाफबाट ईतिहासको बिम्ब झल्किन्छ । अहिले सम्ममा बिगतका सरकारले गरेको दलित समुदायको उत्थानका लागी प्राप्त गरेको अधिकार यो सरकारले कटौती गर्दै आएको अहिले सम्ममा दलित समुदायको निमति हक अधिकार निती, नियम बनाउने राष्ट्रिय दलित आयोग गुर्माहमा राखेको सांसद बिश्वकर्माले बताए

Ad

सम्बन्धित समाचारहरु

बैठकभत्ता राज्यकोषमा जम्मा गर्ने नारायणकाजी श्रेष्ठको घोषणा

काठमाडौँ। राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता आफूले नलिई राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad