Namaste Icon
Ad
Ad

अमृत खातीको शब्द तथा चर्चीत कलाकारको स्वरमा 'हाम्रो माटो' सार्वजनिक (भिडियो सहित)

अमृत खातीको शब्द तथा चर्चीत कलाकारको स्वरमा 'हाम्रो माटो' सार्वजनिक (भिडियो सहित)

चन्द्र कुमार बिश्वकर्मा, काठमाडौं । कोरोना भाइरसको कारण समस्यामा परेका विभिन्न मानिसहरु को घर घरमै पुगेर सहयोग गर्दै आएको राष्ट्रिय सङ्गीतकर्मी संघ नेपालका चर्चित कलाकारहरु ले देशभक्ति गीत ल्याएका छन । हाम्रो माटो बोलको गीतमा चर्चित कलाकारहरु । उक्त गीतमा अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीले आवाज दिएका छ्न । गीतमा शब्द अमृत खातीको छ भने, लय अमृत खाती र राजा राजेन्द्रको रहेको छ । त्यस्तै, सङ्गीत संयोजन कमल सौरागले गरेको छ्न ।

गीतको म्युजिक भिडियोमा उमा श्रेष्ठ, अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीको अभिनय रहेको छ । उक्त गीतको भिडियो सम्पादन तथा निर्देशन भने हुम गैरेले गरेको छ्न । गीतलाई सिर्जु अधिकारि युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

धेरै समय अगाडिबाट नेपाल र भारतको सिमानाको विवाद हुँदै आएको थियो, तर यो पटक भने भारतले एक तर्फी बाटो निमाण गरेपछि नेपालमा चर्को विरोध भईरहेको छ, भने ुरकारले नयाँ नक्शा समेत सार्वजनिक गरेको छ ।

गीतमा सबै नेपालीहरु लाई एक जुट भए र आवाज उठाउन र देशका लागि लड्न र आदि नक्सा नै लुटियो ओहोर दोहोर गर्नी बाटो नै बन्द हुनि भयो हाम्रो देश को माटो लूटियो भने जस्तो सन्देश लाई अभिप्रेरित गरिएको छ।

 

Ad

सम्बन्धित समाचारहरु

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपालीको व्यथा आउछु फर्केर (भिडियो सहित)

काठमाडौं । कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित 'आउछु फर्केर' सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमा लोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकि छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दहाल नियुक्त

 काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad