Namaste Icon
Ad
Ad

चर्चामा, यज्ञराज पौडेलको मिचिएको सिमा भर्सेस बेचिएको सिमा

चर्चामा, यज्ञराज पौडेलको मिचिएको सिमा भर्सेस बेचिएको सिमा

काठमाडौं । युवाकवि यज्ञराज पौडेलको मिचिएको सिमा भर्सेस बेचिएको सिमा शिर्षकको कविता यतिखेर चर्चामा छ । एकातिर कोभिड १९ को महामारी, लामो र पट्यारलाग्दो लकडाउन अझ त्यसमाथि छिमेककीसँगको सिमा विवादले हरेको स्वाभिमानी नेपालीको राष्ट्रप्रेममाथि धावा वोलिएको वेलमा देशको मिचिएको सिमाका विषयमा लेखिएका मर्मस्र्पशी शब्दहरुले हरकोही नेपालीको मन छुन्छ नै । विगत लामो समयदेखि पोखरालाई कर्मथलो बनाएर साहित्यलेखनमा सक्रिय कवि यज्ञराज पौडेल अहिले काठमाडौंमा नै बस्छन ।

लकडाउनसँगै देखिएका विभिन्न वेथितिहरुका विषयमा उनले यो अवधि भित्र नै एक दर्जन भन्दा बढी सुन्दर र सन्देशमुलक कविता लेखिसकेका छन । कविले आफ्नै स्वरमा बाचन गरेको कविताका शब्द सहितको भिडियो र त्यसमा समेटिएका दृष्यहरुले हरकोही नेपालीको आङ सिरिंग हुन्छ । उक्त भिडियोको संयोजन युवा कलाकर्मी किरण थापाले गरेका हुन ।

 

Ad

सम्बन्धित समाचारहरु

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

'माइली त्यो दिन फेरि कहिले आउँछ ?'

शैलेन्द्र बिक्रम गिरी, प्युठान नाक हरेर जात छुट्याउने भोटी हरेर रोटी खुट्याउनेयो विभेद कहिलेसम्म जारिरहन्छ माइली माइली यो विभेद कहिलेसम्म जारिरहन्छ ?

नेपालका पाखुरा

नेपालका पाखुरा

कालापानि र लीपुलेक रसिलाे हाम्राे लिम्पीयाधुरा।फिर्ता लीन डटेर निर्भिक भई गर्नू छ पक्का कुरा ।।आँखा लाउन फेरि खाेज्दछ भने शैलेन्द्रका टाकुरा ।मुक्का हान्न तयार छन् अबभने नेपालका पाखुरा ।।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad