Namaste Icon
Ad
Ad

पाकिस्तान दुर्घटना - १०५ को मृत्यु, २ जना जीवित

पाकिस्तान दुर्घटना - १०५ को मृत्यु, २ जना जीवित

कराँची। पाकिस्तानी इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना हुँदा त्यसमा रहेका १०७ मध्ये २ जना जीवित रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले सो जहाजमा रहेकामध्ये २ जना बाँच्न सफल भएको जनाएको छ। पाकिस्तानका २ जना अधिकारीले सो कुरा पुष्टि गरेको एपीले जनाएको छ।

सो समाचार एजेन्सीले यसअघि त्यहाँका एकजना मेयरले स्थानीय टीभीसँग बोलेको भिडियोको आधारमा जहाजमा सवार सबैजनाको मृत्यु भएको भनेको आधारमा तयार पारेको अघिल्लो समाचार सत्य नभई २ जना जीवित रहेको बताएको छ।

Ad

सम्बन्धित समाचारहरु

अमेरिकामा हिंसा भड्कियोः सेना परिचालनको तयारी

अमेरिकामा हिंसा भड्कियोः सेना परिचालनको तयारी

एजेन्सी । अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ । न्युयोर्कको फिफ्त एभेन्युमा लुटपाट भएको छ ।

प्रहरीले घाँटीमा घुँडाले थिचेर युवकको हत्या गरेपछि...

प्रहरीले घाँटीमा घुँडाले थिचेर युवकको हत्या गरेपछि...

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिं’सा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अ’मानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad