# भर्खरै
Namaste Icon
Ad
Ad

५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

दिपेन्द्र जयसवाल,बारा । बाराको निजगढ नगरपालिकाले नगर भित्रका किसानहरुलाई धानको बिउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले जानकारी दिएका छन ।

किसानहरुलाई राधा ४ र सावित्री जातको धानको बिउ वितरण गरिएको मेयर खनालले बताए । नगरपालिकाले बिउ राख्ने समयमा किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो । लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमा समेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

कोरोना भन्दा सयौं गुणा खतरा मानिएको सलह, कसरी नियन्त्रण गर्न सकिन्छ ?

एजेन्सी । सलह करोडौंको समूहमा उड्ने फट्याङ्ग्रा प्रजातिको किरा हो। यसको पछाडिको खुट्टा मोटो हुन्छ। मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म यो बाँच्छ र बढी सक्रिय हुन्छ । २० डिग्रीभन्दा कम तापक्रम भयो भने यो सक्रिय हुँदैन ।

गृह मन्त्रालयलाई कृषि मन्त्रालयको पत्र

गृह मन्त्रालयलाई कृषि मन्त्रालयको पत्र

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रहसमेत गरेको बताए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad