Namaste Icon
Ad
Ad

बाराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बाराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र जयसवाल, बारा । बाराको सिम्रौनगढ नगरपालिकाका विभिन्न वडाहरुमा बस्ने ६ जना कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाकोे क्वारेन्टाइममा रहेको व्यक्तिहरुको गत ७ गते स्वाब संकलन गरी हेटौंडामा गरिएको जाँचबाट आज उनीहरु संक्रमण पुष्टि गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद प्रसाद पण्डितले जानकारी दिए ।

कोरोना संक्रमण हुनेमा सिम्रौनगढ नगरपालिका वडा नं।१ बस्ने २७ वर्ष,वडा नं। २ का २५ वर्ष,वडा नं।११ का २२ वर्ष र वडा नं ७ का ३८, ४५, ३४ वर्षको रहेको हो । संक्रमण व्यक्तिहरु केही दिन अगाडी भारतबाट आई सिम्रौनगको क्वारेन्टाइममा बस्दै आएको थियो । आज बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ जना भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

जब विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु हुन्छ, क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन्

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

दिपेन्द्र जयसवाल,बारा। नेपालको चौथो कोरोना संक्रमित मृतकका परिवारका सबै १२ जनाको पिसिआर रिपाेर्ट नेगेटिभ आएको छ। बाराको करैयामाई गाउँपालिका ७ उमजनका उनीहरुको जेठ १४ मा घरमै स्वाब संकलन गरिएको थियो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad