Namaste Icon
Ad
Ad

रिता केसीले ल्याईन 'बनको चरी बनैमा' (भिडियो सहित)

रिता केसीले ल्याईन  'बनको चरी बनैमा' (भिडियो सहित)

काठमाडौं । गायिका रिता केसीको नयाँ गीत 'बनको चरी बनैमा' सार्वजनिक भएको छ । उक्त गीत रिता केसी नामको युट्युव मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा तारा डाँगीको लिरिक्स तथा राज कुमार बगरको संगित रहेको छ ।

गीतमा कमल सौरागको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा गायिका रिता केसीलाई नै देख्न सकिन्छ भने, भिडियो सम्पादन कुशल शर्माले गरेका हुन ।

Ad

सम्बन्धित समाचारहरु

ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण

ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ । भारतीय सञ्चारमाध्यमले दुवैजना कोभिड १९ को संक्रमित भएको खबर सार्वजनिक गरेको हो ।

व्याटल कन्सेप्टमा बनेको ‘रक तिज’ (भिडियो)

व्याटल कन्सेप्टमा बनेको ‘रक तिज’ (भिडियो)

काठमाडौं । डीएआर मुभिजले दोहोरी गीत ‘रक तीज’ सार्वजनिक गरेको छ । तीज पर्वमाथिको विकृतिलाई ‘रक तिज’मार्फत प्रस्तुत गर्न खोजिएको छ । व्याटल कन्सेप्टमा बनेको उक्त ‘रक तिज’मा प्रभावन जे’को शब्द, लय र संगीत रहेको छ । साथै, प्रभावन जे आफैले गीतलाई स्वरबद्ध पनि गरेका छन् । त्यस्तै, भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन्, भने गीतलाई बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad