# भर्खरै
Namaste Icon
Ad
Ad

'बिदेशबाट फर्किएका लाई तिरस्कार होइन सद्भाव पुर्ण व्यवहार गरौं'

'बिदेशबाट फर्किएका लाई तिरस्कार होइन सद्भाव पुर्ण व्यवहार गरौं'
सन्देश घिमिरे

सन्देश घिमिरे l हाम्रो देश नेपाल लगायत विश्व नैअहिले कोरोना भाइरस (कोभीड १९) का कारण आक्रान्त छ । नेपालमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ । हाम्रो देश भारत तर्फ खुल्ला सिमा छ, धेरै जसो मानिसहरु भारतबाट आएकालाई नै संक्रमण देखिएको छ । प्रत्येक गाउँहरुमा स्थानीय स्वास्थ्यकर्मीहरुको व्यापक परिचालन गर्दै यो महामारी बारे जनचेतना मुलक अभियान चलाउन जरुरी छ । गाउँ गाउँमा यो महामारी विरुद्ध कसरी लडाइँ गर्न सकिन्छ ? र यसलाइ परास्त गर्न सकिन्छ भन्ने किसिमको जनचेतना मुलक सन्देश फैलाउनु पर्दछ ।

बिदेश बाट स्वदेश फर्किएकाहरुलाई तिरस्कार होइन सद्भाव पुर्ण व्यवहार गर्दै व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने, परिक्षणको दायरा द्रुत गतिमा बढाउदै लैजाने । जसरी नेगेटिभ रिपोर्ट आइ घर फर्केकाहरुलाई फेरि जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ, यस्तो हुन नदिन भरपर्दो बिधीबाट परिक्षण गर्न तिर सरकार लाग्नुपर्ने देखिएको छ । सबभन्दा महत्त्वपूर्ण जनचेतना र जनताहरुलाई विश्वास र आत्मबल तर्फ प्रोत्साहन गर्नु पर्दछ ।

हामी आफै सचेत भएमा मात्र यस महामारीलाई हामिले परास्त गर्न सकिन्छ र नियन्त्रण सम्भब छ । यसका निम्ति प्रतेक जनता एक भर्इ आ आफ्नो ठाँउबाट यस महामारीलाई परास्त गर्न तिर लाग्नु पर्ने देखिएको छ । सरकारले पनि यस्तो जटिल अबस्थामा खटेर जनताको निम्ति लाग्नुपर्ने देखिएको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

दक्षिणी भारत, सात दल र द्वन्दको दलदलमा परेको हिजोको दरबार र आजको कम्युनिष्ट सरकार

जाँदा जाँदै ,चाक्सिबारिमा चन्द्रशेखरले न्वारान गरेको उपनिवेश डिजाइन बहुदल न रहेछ ४६ सालपनि आखिरी, न नेपाली कंग्रेसको समाजवाद रहेछ, न मदन भण्डारीको जनबाद रहेछ, होइन रहेछ । आखिर प्रजातन्त्रका पिता त्रीभुवनका सन्ततिको सद्भावना बिना हुर्किएको दल नेपाल मै जन्मेका भएपनि नेपाल र नेपालीका लागि हुन सकेनन । भएका भए त कति राम्रो संबिधान थियो २०४७, यहि संबिधान र बिधानलागु भएर जनता लाभान्वित हुनै पाएनन । किसुन जि पुरस्कृत हुनै नपाइ गिरिजाको न्वारान गरिदियो दक्षिण ले, कंग्रेसका दुइ दिग्गज किसुन जि र गणेशमान त गिरिजाको चंगुलमा परिसकेका थिएनै कम्निस्टमा देश पहिले अनि दल भन्ने मदन भण्डारी मात्रै बाकिँ थिए । तर यी गिरिजा, माकुने , शेरबहादुर जस्ता मतियारमा नमिल्ने थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad