Namaste Icon
Ad
Ad

अमेरिकी नौसेना जहाजमा विस्फोट

अमेरिकी नौसेना जहाजमा विस्फोट

काठमाडौं । डिएगोमा अमेरिकी नौसेना जहाजमा विस्फोट र आगलागी हुँदा २१ जना घाइते भएका छन्। अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोट र आगलागी भएको हो।

सीएनएनका अनुसार अमेरिकी नौसेनाले भनेको छ, ‘घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ।’ स्थानीय समयअनुसार घटना आइतबार भएको हो।

Ad

सम्बन्धित समाचारहरु

कुखुराको मासुमा कोरोना भाइरस

कुखुराको मासुमा कोरोना भाइरस

एजेन्सी । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ ।

‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै लण्डनमा विद्यार्थीमाथि कुटपिट

लन्डन । वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत २४ फेब्रुअरीमा टोटेनह्याम कोर्ट रोड ट्युव स्टेसन नजिकको अक्सफोर्ड स्ट्रिटमा २३ वर्षिय जानाथन मोक नराम्ररी पिटएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad