# भर्खरै
Namaste Icon
Ad
Ad

जति सक्दो तितेपााति खेती गर्नुस, प्रतिकेजि रु ५० मा हामी किन्छौं - डां ईश्वर बलामी

जति सक्दो तितेपााति खेती गर्नुस, प्रतिकेजि रु ५० मा हामी किन्छौं - डां ईश्वर बलामी

काठमाडौं । जापानको आर्कषक तलब छोडेर आफ्नै जन्मभुमिमा सम्भावना देखेर नेपाल आएका सहयोगी भावानाका डां ईश्वर बलामीले हाल काठमाडौंको सितापाईलामा तितेपाति बाट विभिन्न औषधी बनाएर जापान पठाई रहेका छन ।

तितेपाति देशभरी जहाँ भेटेपनि आफुले खरिद गर्ने बताउदै डां बलामीले तितेपातिको मोक्जालाई चिसोबाट उतपन्न हुने रोगहरुमा निकै फाईदा गर्ने जानकारी दिए । उनले भने, आगामी दिनहरुमा निशुल्क एक्कुपञ्चर सेवा दिने तयारीमा छु । तितेपातिको पातको पछाडी सेतो भुवा भएको तितेपाति आफूले खरिद गर्ने उनले बताए ।

डां बलामीले काठमाडौंको स्वयम्भुमा संजिवनी हस्पिटल पनि सञ्चालन गरेका छन । तितेपातिको व्यावसायिक खेति गर्न सके वैदेशिक रोजगारको लागि जानु पर्ने वाध्यता नहुने उनले बताए ।

तितेपाति तथा असका फाईदा र अकुपञ्चर बारे जान्न चाहनुहुन्छ भने 9851023904 मा सिधा सम्पर्क गर्न सक्नु हुन्छ ।

भिडियो हेरेर थप जानकारी लिन सक्नुहुन्छ

 

Ad

सम्बन्धित समाचारहरु

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

‘मेहनत गरे असम्भब केही छैन’ – युवा ब्यबसायी वाईबा

काभ्रेपलाञ्चोक जिल्लाको कर्णाली भनेर चिनिने डाँडापारि खानीखोला गाउपालिका को साल्धारामा जन्मेका शेर बहादुर वाईबा सामान्य परिवारमा हुर्केको र शैक्षिक अबस्था पनि धेरै कठिनाइको साथ माध्यमिक शिक्षा पुरा गरेका थिए । २०५०–५१ तिर शैक्षिक क्षेत्रमा पनि हालको जस्तो सहज नभएको र झन् साल्धारामा त शिक्षा भर्खरै मात्र मा प्रचारित भइरहँदा यस्तो परिस्थिति संग प्रतिस्पर्धा गरेर काठमाडौँ आएका युवा ब्यबसायी तथा पेन्साङ एग्रो टुरिज्म कम्पनीका ब्यबस्थापक शेर बहादुर वाईबाले धैर्यताका साथ आफ्नो कर्मलाइ ध्यान दिई निरन्तरता दिए असम्भब केही नभएको बताएका छन ।

मेरै कार्यकालमा रानिबासको मुहार फेर्नेछु -  नेता बुदे खत्री

कर्णाली प्रदेशको स्थानीय तह चिङ्गाड गाउँपालिका वडा न २ मा जनताले आपेक्षा गरेअनुसारको बिकास नभएता पनि अढाई बर्षिय कार्यकालमा सकारात्मक बिकास भएको वडा अध्यक्ष बुदे खत्रीको भनाई छ । २०४६ सालदेखि नेपाली कांग्रेसबाट सक्रिय राजनीति शुरु गरेका वडाध्यक्ष बुदे खत्री चिङ्गाडबासी जनताका लोकप्रिय नेताका रुपमा चिनिन्छन । चिङ्गाडबासी जनताका हरेक सुख दुखलाई सेयर गर्दै जनताको मन जित्न सफल भएका नेता खत्री लामो समयदेखी एकतर्फी राज गरेको कम्युनिस्टको लालकिल्ला तोड्ने उनी एकमात्र अहिलेसम्मकै सफल वडा अध्यक्षको रुपमा चिनिन्छन । बिगत देखि नै रानिबास भनेपछि कम्युनिस्टको लाल किल्ला भनेर चिनिन्थ्यो । अध्यक्ष खत्रीको लामो राजनीतिक त्याग तपस्या र योगदानका कारण उहालाई रानिबासबासी जनताले गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित गराएका थिए । बिगत लामो समयदेखि नेपाली राजनीतिमा कृयाशिल नेता खत्री २०४९ सालमा वडा अध्यक्ष, २०५४ सालमा उपाध्यक्ष हुदै विभिन्न तहका कमिटी क्षेत्रीय कमिटी सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कमिटी सदस्य हुँदै स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । उनी निर्वाचित भएर आईसकेपछि समग्र रानिबासको बिकासको बारेमा वडा अध्यक्ष बुदे खत्रीसंग खगेन्द्र हमालले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad