Namaste Icon
Ad
Ad

विहारमा पूर्ण लकडाउनको घोषणा

विहारमा पूर्ण लकडाउनको घोषणा

एजेन्सी । नेपालसँग सीमा जोडिएको विहारमा फेरि लकडाउन घोषणा गरिएको छ । विहार सरकारले १६ जुलाई देखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको हो ।


भारतीय सञ्चारमाध्यमका अनुसार लकडाउन १६ देखि ३१ जुलाईसम्म हुनेछ । गएको २४ घन्टामा भारतमा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिएका छन् । ५ सय ५३ जना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कुखुराको मासुमा कोरोना भाइरस

कुखुराको मासुमा कोरोना भाइरस

एजेन्सी । कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस भेटिएको हो ।चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा कोरोना भाइरस भेटेको जनाएको छ ।

‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै लण्डनमा विद्यार्थीमाथि कुटपिट

लन्डन । वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन् । गत २४ फेब्रुअरीमा टोटेनह्याम कोर्ट रोड ट्युव स्टेसन नजिकको अक्सफोर्ड स्ट्रिटमा २३ वर्षिय जानाथन मोक नराम्ररी पिटएका थिए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad