# भर्खरै
Namaste Icon
Ad
Ad

पशुपतिनाथ मन्दिरमा भक्तजन

पशुपतिनाथ मन्दिरमा भक्तजन

साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ । परम्परा अनुसार मनाउँदै आएको हिन्दु महिलाहरुले सोमबारे औँसीको दिनमा आफ्ना श्रीमानका लागि बिहानैदेखि व्रत बस्ने चलन रहिआएको छ । –  तस्वीरः रासस

Ad

सम्बन्धित समाचारहरु

देउता चढेपछि नाच्दै धामीझाँक्री

देउता चढेपछि नाच्दै धामीझाँक्री

मुगु जिल्लास्थित रुगा गाउँमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सोमबार थार्प मष्टो, धलपुरा, भवानीलगायत देवताका धामी देवता चढेपछि नाच्दै । कर्णालीका बस्तीमा विभिन्न देउता मान्दछन् खास गरी मष्टो मान्ने भएकाले मष्टोका विभिन्न रुपमा आउने देवताका धामी जनैपूर्णिमाका दिन आफ्नो शक्ति देखाउने गर्दछन् ।

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

‘कोभिड १९ फोटो प्रतियोगिताको पोस्टर सार्वजनिक

काठमाडौं । कोभिड १९ फोटो प्रतियोगिताको आयोजना गरेको फोटो पसल प्रालि आफ्नो पोस्टर सार्वजनिक गरेको छ । कोभिड १९ बाट नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट के कस्तो सूचना, जनचेनता संगै कोभिड १९ को असर र प्रभावलाई इतिहासमा भावि पुस्तालाई दस्तावेज तयार गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना हो । प्रस्तुत ‘कोभिड १९ फोटो प्रतियोगीता’ मा देश तथा विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार एवं फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले समेत निशुल्क प्रतियोगितामा सहभागी हुन सक्नेछन । कार्यक्रमको मुख्य सहयोगीमा www.facebook.com/samyakdiagnostic, www.samyakdiagnostic.com एवं सहयोगीहरूमा ओके दाम प्रालि र सुपर डिजिटल कलर ल्याव रहेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad