Namaste Icon
Ad
Ad

यस वर्षको नागपञ्चमीमा नागदहमा मेला नलाग्ने

यस वर्षको नागपञ्चमीमा नागदहमा मेला नलाग्ने

सन्तोष दहाल,ललितपुर। यस वर्षको साउन १० गते पर्न गएको नागपञ्चमीको अवसरमा हरेक वर्ष मेला लाग्दै आएको ललितपुरको धापाखेलस्थित नागदहमा मेला नलाग्ने भएको छ।

विश्वव्यापी कोरोना भाईरसको संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै उक्त दिन मेला आयोजना नगर्ने निर्णय भएको ललितपुर महानगर २४ का वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ। नाग पञ्चमीको दिन हरेक वर्ष देशका विभिन्न स्थानबाट यहाँ मेला हेर्नाऔने गरेका छन्। तर यस वर्ष उक्त दिन नित्य पुजामात्र संचालन गरिने वडाध्यक्ष कार्कीले बताए।

 

Ad

सम्बन्धित समाचारहरु

‘हामीसँग केही छैन, त्यसैले हामी नांगै छौँ’, भन्दै निर्वस्त्र प्रदर्शन

एजेन्सि । विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अर्थतन्त्र तहसनहस पारिरहेको छ । करोडौँ मानिसहरुले रोजगारी गुमाइसकेका छन् । करोडौं मजदुरहरुले रोजगारी गुमाइरहेको बेला करोडौँ मालिकहरु समेत टाट उल्टिरहेका छन् आफ्नो व्यवसाय बन्द हुँदा । कोरोनाका कारण आफ्नो व्यवसाय ठप्प भएको तथा आम्दानी गुमेको भन्दै रुसमा रेष्टुरेन्ट मजदुर तथा रेष्टुरेन्ट मालिकहरु निर्वस्त्र आन्दोलनमा उत्रिएका छन् ।

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई कस्तो असर पर्छ ?

काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad